Logo

अनुमति बिनै व्याण्डविथ लिने आइएसपीहरुलाई प्राधिकरणले कारवाही गर्दै, यस्तो नगर्न आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक ईन्टरनेट सेवाप्रदायकबाट अनुमतिविनै व्याण्डविथ लिने अर्काे ईन्टरनेट सेवाप्रदायकलाई कारवाही गर्ने भएको छ । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त केही इन्टरनेट सेवाप्रदायकहरुले अन्य कम्पनी र संस्था हरुलाई सम्झौता नै नगरी इन्टरनेट ब्याण्डवीथ उपलब्ध गराउने गरेकाले कारवाही प्रक्रिया अघि बढाईएको प्राधिकरणले जानकारी दिएको छ । ‘हामीले बुटवल तथा तनहुँमा यस्तो प्रक्रिया गर्ने केहि…