Logo

एक हप्ता भित्र मेलम्चीको नयाँ टेण्डर, मन्त्रीको मोह हिमालको पानीमा

काठमाडौं । लामो समय देखी अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको काम अघि बढ्ने भएको छ । इटालिएन कम्पनी सिएमसीले छोडेर गए पछि अलपत्र बनेको सो आयोजना ठेक्का मार्फतनै अगाडी बढ्ने भएको हो । आयोजनाले ठेक्का प्रकृयामा जानको लागि २ ओटा विकल्पलाई रोजेको छ । तर आयोजनाले रोजेको विकल्पमाथी भने अझै टुङ्गो लागि सकेको छैन ।…