काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको तारकेश्वरस्थित मनमैजुमा आफने नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । काठमाडौं स्थित मनमैजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले उद्घाटन गरेका हुन । बैंकले हाल…