Logo

नेपाल लाईफले बोलायो साधारणसभा, लगानीकर्तालाई ४८ प्रतिशत लाभांश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी जेठ ४ गते आफ्नो १९ औं वार्षिक साधारणसभा डाकेको हो । कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले जेठ ४ गतेलाई साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त साधारणसभाले लगानीकर्तालाई साढे ४८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ…