Logo

कोकाकोलाको जिग्री प्याक बजारमा, २५० एमएलको बोत्तल खल्तिमा समेत अट्ने

काठमाडौं । कोकाकोला नेपालले २ सय ५० मिलिलिटरको जिग्री प्याक सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आजैदेखि बजारमा आउने गरी उक्त जिग्री प्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार २ सय ५० एमएलको उक्त प्याक जुनसुकै स्थानमा पनि लिन सकिने र सानो झोलामा, खल्तिमा लगायत स्थानमा पनि राख्न सकिने छ ।…