Logo

गौतमबुद्ध विमानस्थलको काम ७३ प्रतिशत सकियो, समयमै सक्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल समयमै सकाउन निर्देशन दिएका छन । उनले बिहीबार उक्त विमानस्थलको स्थलगत अनुगमण गरे पछि यही डिसेम्बर भित्रै संचालनमा आउने गरी काम सकाउन निर्देशन दिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन । अधिकारीका अनुसार सो विमानस्थल निर्माणमा खटिएका तथा सम्बन्धित…