काठमाडौं । अन्तरिक राजस्व विभागले राजस्व छली गर्ने अनिल ट्रड कन्सर्नलाई २५ करोड रुपैयाँ जरिमाना गरेको छ । नेपालमा सामसुङ र सोनी टिभीको एसेम्बल गरी बिक्री गर्दै आएका अनिल केडियालाई राजस्व छली गरेको आरोपमा आन्तरिक राजस्व कार्यालय न्यूरोडले २५ करोड रुपैयाँ जरिमाना गरेको हो । अनिल ट्रेड कन्सर्नले विभिन्न कर्मचारीको नाममा कम्पनी दर्ता गरी विदेशबाट…