काठमाडौं । श्री एयरलाईन्सले ८५ बर्ष माथीका नेपाली नागरिकलाई ५ सय रुपैयाँमा यात्रा गराउने भएको छ । त्यस्तै कम्पनीले जेष्ठ नागरिक (७५ बर्ष माथीका) लाई ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त छुट दिने निर्याय भएको जानकारी दिएको हो । कम्पनीका अनुसार यात्रुहरुले आफ्नो प्रमाण पुग्ने डकुमेन्ट भने…