Logo

टिम्स कार्ड पुनः प्रयोग नगर्न टानको आग्रह, ३ महिनापछि प्रयोगमा ल्याए सुविधा नपाईने

काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले प्रयोग गरिसकेको टिम्स कार्ड पुनः प्रयोग नगर्न आग्रह गरेको छ । टानले आफ्ना सदस्यहरुले यसअघि नै उक्त सुचना व्यवस्थापन प्रणाली टिम्स कार्डको प्रयोग गरिसकेकाले पुनः प्रयोग नगर्न आग्रह गरेको हो । आईतबार एक सुचना जारी गर्दै टानले केही सदस्य कम्पनीहरुले विभिन्न क्षेत्रको प्रवेशका लागि प्रयोग…