काठमाडौं । नेपालीहरुको महान चाड दशैं लक्षित विदामा घुम्ने योजनामा हुनुहुन्छ भने आफू कुन गन्तव्यमा जान खोजेको हो सोही अनुसार स्थान एकिन गर्नुहोस । नयाँ ठाउँ र दृश्यमा रमाउने वातावरण खोज्नुस । जस्ले तपाईलाई बेग्लै अनुभुति दिलाउने छ । पछिल्लो समय नेपालीहरुको घुम्ने चलन बढेसँगै अधिकांश ट्राभल एजेन्सीजहरुले आकर्षक प्याकेजको घोषणा गरेको छन । तर…