काठमाडौं । पाँचथरको तुम्बेवामा १ लाख ३२ हजार कफीको बिरुवा लगाउने भएको छ । तुम्बेवाको सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउन कफीको बिरुवा लगाउने तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार पर्वतको एउटा कम्पनीसित सम्झौता गरेर १ लाख ३२ हजार कफीको बिरुवा तयार पारिएको छ । तयार पारिएको…