Logo

सिटिजन्स बैंकको काठमाडौंमा दुई शाखा विस्तार, शाखा संख्या ८४ पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले एकै दिन काठमाडौंमा दुई शाखा विस्तार गरेका छ । बैंकले काठमाडौंको लामबगर र सिनामंगलमा बुधबार शाखा विस्तार गरेको हो । बैंकले विस्तार गरेको शाखामार्फत वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष रहेको छ । सुविधाजनक बचत…