Logo

नेपालको अर्थतन्त्र सुधारमा एडिबीको पञ्चवर्षीय रणनीति, २ वर्षमै ६० अर्ब ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी बनाउन पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ । एडिवीले आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने गरी उक्त राणनीति साझेदार सार्वजनिक गरेको हो । नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत…