काठमाडौं । पर्यटकिय नगरी दोलखाको जिरीमा ‘जिरी स्ट्रिट फुड फेष्टिभल २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्राकृतिक सुन्दरता सगरमाथाको प्रबेशद्वार मानिने जिरीमा पहिलो पटक स्ट्रिट फुड फेष्टिभल २०७६ हुन लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको सो महोत्सव कार्तिक १ गते देखि ३ गते सम्म…