Logo

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, प्रति तोला ७० हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं । आईतबार सुन प्रति तोला ७० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुन आईतबार ३ सय रुपैयाँले घटेर ७० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजावी सुन प्रति तोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार…