काठमाडौं । नेपाल ‘भ्रमण वर्ष–२०२०’ को लागि होटल एशोसिएशन अफ नेपाल (हान) पछि घरबास (होमस्टे) ले पनि पर्यटकलाई छुट दिने भएको छ । बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले भ्रमण बर्ष भरीनै खाना र आवासका लागि २० प्रतिशत छुट दिने गरी निर्णय भएको होमस्टे एशोसिएसन नेपाल (होसान) का अध्यक्ष केसव प्रसाद बडालले जानकारी…