काठमाडौं । राजधानीमा यामाहा महाएक्सचेन्ज मेला शुरु गरेको छ । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै शुरु भएको यो मेला काठमाडौंको भृकुटीमण्डपमा यहि १८ गतेदेखि २२ मंसिर ५ दिनका लागि संचालन हुनेछ । यामाहा महा एक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको…