Logo

मुक्तिनाथ बैंकको मोवाईल बैंकिङ अभियान, ग्राहकले २० प्रतिशत क्यास ब्याक प्राप्त गर्ने

काठमाडौँ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले टेलिकम र एनसेल र स्मार्टसेल मोबाइलमा टप अप गर्दा पहिलो पटक…