Logo

भारतले पाम आयल रोकेकोमा कांग्रेसको आपत्ति, गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । भारतले नेपालबाट निकाशी हुने प्रशोधित पाम आयल आयात रोकेपछि नेपाली कांग्रेशले आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपालमा प्रशोधन हुने पाम आयल भारतले रोकेपछि नेपाली उद्योगीले घाटा बेहोर्नुपरेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीहरूको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक…