Logo

सबैभन्दा पुरानो व्यवसायिक संस्था नेपाल चेम्बर ७० बर्षमा प्रवेश, वाकाथन र रक्तदान कार्यक्रमको आयोजना (फोटोफिचर)

काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यवसायिक संस्था नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश गरेको छ । देशमा प्रजातन्त्र आएपश्चात लोकनाथ जोशीको अध्यक्षतामा २००७ सालमा स्थापनामा भएको नेपाल चेम्बर पुस २७ गतेबाट ७० बर्षमा प्रवेश गरेको हो । चेम्बरले ७० बर्षमा प्रवेश गरेको अवसरमा आईतबार विहान वाकाथन कार्यक्रम सम्पन्न गरेको छ भने दिउँसो रक्तदान…