Logo

नारायणी ग्रुपको दोस्रो होटल ‘होटल द नारायणी प्रालि’ चितवनको गैंडाकोटमा

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चितवनको गैँडाकोटमा नारायाणी ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल ब्यवसायी गरिरहेको ६ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो । यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर…