Logo

साओमीको ‘रेडमी ८ए डुअल’ नेपालमा सार्वजनिक, बजारमूल्य १३ हजार

काठमाडौं । साओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमी ए सिरिजको ‘रेडमी ८ए’ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले ‘देशको दमदार स्मार्टफोन’ थिममा आईतबार नेपालमा डुअल रियल क्यामरासहितको उक्त फोन सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक सार्वजनिक गरिएको रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट…