Logo

कोरोना भाईरस संक्रमित १ लाख भन्दा बढी उपचार पछि घर फिर्ता, मृतकको संख्या साढे १६ हजार (अपडेट)

काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमित १ लाख २ हजार ४ सय २३ जना उपचार पछि घर फर्किसकेका छन । चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले संक्रमित भए पनि १ लाख २४ सय २३ जना भने उपचार पछि घर फर्किसकेको निरन्तर लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सो तथ्याङ्क अनुसार हालसम्मा…