Logo

ऋणीलाई एनआईसी एशिया बैकको बम्पर अफर : १०% क्यास ब्याक, २ प्रतिशत ब्याज मिनाहा

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकको लागि बिशेष छुट अफर ल्याएको छ । बैंकले कोरोना महामारीको अवधिमा नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटका साथै वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो । बैंकले समग्र अर्थतन्त्रको सबलीकरणमा…