काठमाडौं । बुद्ध एयरले सामान्य ज्वरो आउने यात्रुलाई जहाजमा यात्र गर्न नदिने भएको छ । कम्पनीले बुधबारदेखि विमानस्थलमा नै गएर यात्रुको स्वास्थ्य जाँच गरि ज्वरो आएका यात्रुलाई जहाज नचढाउने भएको हो । हाल विश्वभरिनै फैलिरहेको कोरोना भाईरसका कारण ३ हजार जना भन्दा बढीले ज्यान गुमाईसकेको अवस्थामा बुद्ध एयरले उक्त सावधानी अपनाउने भएको हो । कम्पनीका…