काठमाडौं । ज्योति विकास बैंक र हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) बीच आर्थिक सहायता सहितको सहकार्य भएको छ । बैंकले एचएफएनसँग बुधबार २ लाख रुपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको हो । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन ९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि…