काठमाडौं । बुधबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४१५ पुगेको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको प्रयोगशालाले जानकारी दिएको छ ।…