काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए। ‘सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उनले भने,“नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रूपैयाँ…