Logo

भारतसंग लड्न महावीर पुनको एउटा फरक आईडिया, भन्छन-अब भारतसँग यसरी लडौं

काठमाडौं । भारतले तिब्बतको सिमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो. यसको राजनैतिक लडाई गर्ने र समाधान निकाल्ने काम नेताहरुले गर्लान जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ. एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भुमी जबर्जस्ती हडप्ने एउटा प्रमुख कारण ता भारतको पर्यटन बिकासको लागी…