धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट, भौतिक पूर्वाधार विकासमा रु ६६ करोड विनियोजन काठमाडौँ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२÷८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे…