Logo

निर्माण व्यवसायी महासंघले भन्यो–२०७७ कात्तिक मसान्तसम्म निर्माण कार्य गर्न असम्भव,सरकारले म्याद स्वतः थप हुने व्यवस्था गरोस

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाइरस (कोभिड–१९) का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण कार्यहरु अगाडि बढाउन नसकिने जनाएको छ । महासंघ स्थायी समितिको विहिवारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा कोराना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण कार्य गर्न नसकिने उल्लेख छ । महासंघले २०७६ चैत्र देखि…