Logo

कोरोना कहर : विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो, ८ लाख ७८ हजार बढीको मृत्यु (अपडेट)

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको…