Logo

उद्योगपती विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त, गरे यस्तो ट्वीट

काठमाडौं । उद्योगपती विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरीले आज ट्वीटरमार्फत आफु कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् । उनले १० दिन अघि आफुलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत नै सार्वजनिक गरेका थिए । डाक्टरको सल्लाह अनुसार १० दिनसम्मको एकान्तवास पछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् । यस अघि उनले…