Logo

भारतले थप्याे २१ दिन लकडाउन, नेपाल सरकारले केहीबेरमै गर्दैछ यस्ताे निर्णय

काठमाडौं । भारतले लकडाउनको अवधि थप ३ साताका लागि बढाएको छ । बुधबार देशबासीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मे ३ सम्मका लागि अर्थात बैशाख २१ गतेसम्म लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् । लकडाउन लम्ब्याउने निर्णय सुनाउँदै मोदीले अबको एक हप्ता लकडाउन निकै कडा हुने पनि बताएका छन् । २० अप्रिलसम्म लकडाउनको कडाइपूर्वक…