Logo

काठमाडौंमा राहत लिने बढ्दै, काठमाडौं महानगरले ४७ हजारलाई बितरण गर्यो राहत

काठमाडौं । काठमाडौंलगायत सम्पुर्ण नेपाल पछिल्लो २५ दिनदेखि लकडाउन (बन्दाबन्दी)को अवस्थामा छ । यस्तो बेलामा काठमाडौं महानगरपालिकाले गरिब विपन्नलाई राहत वितरण गरिरहेको छ । लकडाउन भएको करिव ३ देखि ४ दिनपछि देखि राहत वितरण गरेको महानगरपालिकाले राहत लिनेहरुको संख्या बढ्दै गएको जानकारी दिएको छ । महानगरपालिकाले हालसम्म ४७ हजार २ सय १६ जनालाई राहत वितरण…