Logo

सेवाप्रदायकले मानेनन् ग्राहकलाई कल सस्तो पर्ने अन्तरआवद्धता शुल्क घटाउन, प्राधिकरण स्पष्टीकरण सोध्न र निर्देशन दिनमात्र व्यस्त

काठमाडौं । दूरसंचार सेवाप्रदायकले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क (अन्तर आवद्धता शुल्क) घटाउन आनाकानी गरेका छन् । प्राधिकरणले उपभोक्ताको हितमा हुनेगरि शुल्क कटौतीका लागि ७ महिनाअघि नै निर्देशन दिएपनि सेवाप्रदायकले पनि शुल्क अझै घटाउन मानेका छैनन् । नेपाल दूरसंचार प्राधिकरणले गत बर्ष माघमा जारी गरेको नयाँ अन्तर आवद्धता निर्देशिका अनुरुप शुल्कमा परिवर्तन…