Logo

कोरोना भाइरस : के हो कोभिड-१९? यसका लक्षण के हुन्? यसबाट मृत्यु हुने सम्भावना कति छ? कसरी सुरक्षित हुने?

काठमाडौं । कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्। कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण…