काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा पुन भाँडभैलो सुरु भएको छ । महासंघका अध्यक्ष भवानी राणाले बाधा अड्काउ फुकाउको एजेण्डा सहित सोमबार २ बजेका लागि डाकेको स्थायी समितिको बैंकठलाई दुई तिहाईभन्दा बढी सदस्यले बहिस्कार गरेपछि समस्या उत्पन्न भएको हो । राणा नेतृत्वको महासंघले व्यवसायीक हकहितका लागि काम गर्न नसकेको भन्दै बहुमत सदस्यहरुले असन्तुष्टी जाहेर गर्दै…