काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण मंसिर २० गते गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको ३४७ औं बैठकले कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ…