Logo

चन्द्र ढकाल प्यानलको पूर्वदेखि सुदूरपश्चिमसम्म चुनावी अभियान : ८० प्रतिशत मत दिलाएर चुनाव जिताउने जिल्ला नगर अध्यक्षहरुको प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् । महासंघको आसन्न निर्वाचनको क्रममा जिल्ला दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी तथा केन्द्रिय सदस्यहरुलाई प्रत्यक्ष रुपमा भेटगरी जिल्ला नगर…