Logo

तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने, एक करोड बजेट विनियोजन

काठमाडौं । तनहुँको भानु नगरपालिका–३ खहरेमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औद्योगिक ग्राम बनाउनका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकामा बसोबास गर्ने कृषकले उत्पादन गर्ने स्थानीय उत्पादन धान, मकै, कुखुरा बाख्रालगायत उत्पादनसँग जोडिएका वस्तुको बजारीकरणका लागि ग्राम स्थापना गर्न लागिएको हो । कृषक र…