काठमाडौं । सरकारले असोज १ देखि अन्तरराष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले असोज १ गतेबाटै अन्तरराष्ट्रिय हवाई उडानका साथै लामो दूरीका सार्वजनिक यातायातका संचालनमा ल्याउने निर्णय गरेको हो । तर, अन्तरराष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ । साथै बैठकले…