Logo

अमेरिकामा कोरोना प्रभावितलाई ठूलो राहत, ९ खर्बको प्याकेजमा सहमति

काठमाडौं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका नागरिकका लागि ९ खर्ब अमेरिकी डलर बराबरको प्याकेज ल्याउने भएको छ । राहत प्याकेजका लागि कंग्रेसमा सहमति जुटेको छ । विगत केही महिनादेखिको राहत प्याकेजका विषयमा कंग्रेसको माथिल्लो सदन सिनेटमा सहमति जुट्न सकेको थिएन । वासिङटन पोस्टमा प्रकाशित खबर…