Logo

भाटभटेनी सुपरमार्केटमा जापानिज खानाका परिकार, ‘देकाइदो एक्सप्रेस’ले शुरु गर्यो सेवा

काठमाडौं । महाराजगञ्जको भाटभटेनी सुपरमार्केटमा देकाइदो एक्सप्रेसको नाममा जापानिज फाष्टफुडको काउण्टर मंगलबारदेखि सुरु भएको छ । जापानबाट फर्किएका नेपाली युवा उद्यमीहरुको संयुक्त प्रयासमा सञ्चालित होक्काइडो रामेन हाउस समूहले सो काउण्टर सञ्चालनमा ल्याएको हो । सो काउण्टरमा २० किसिमका जापानिज खानाका परिकारहरु पाइने बताइएको छ । समूहका प्रमुख अर्जुन अधिकारीले यस बर्षभित्र विभिन्न ७ स्थानमा देकाईदो…