Logo

आईतबार थपिए कोरोनाका २ हजार ८२४ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आईतबार थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा संक्रमण भएको हो। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा ३…