Logo

नबिल बैंकलाई एडीबीले दियो नेपालको अग्रणी पार्टनर बैंकको मान्यता, कारोबार रेकर्डमा अग्रस्थान

काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ । एशियालि विकास बैंकको (टीएससीएफपी) ले व्यापारलाई बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका…