Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजारमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९२ हजार मा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय…