Logo

चन्द्रागिरी हिल्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, अर्को साताबाट दोश्रो बजारमा कारोबार

काठमाडौं । चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको आईपीओ बुधबार गोलाप्रथाबाट शेयर प्राप्त गरेका शेयरधनीको खातामा जम्मा गरेको हो । कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले आगामी साताको आइतबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार गराउने जनाएको छ । चन्द्रागिरी हिल्सले…