Logo

लक्ष्मी बैंकले गर्यो ३ नयाँ शाखा विस्तार, शाखा संख्या १२४ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर–८ पाटन सुन्धारामा, काठमाडौंको गोकर्णेश्वर–७ मूलपानी, र टोखा–३ मा रहेका छन् । यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउण्टर, १५५ एटीएम, २५०० भन्दा…