काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार…